15 Feb, 2025, Sat info@dccdailekh.gov.np (+९७७)-०८९-४२०११४
सुचना तथा समाचार
बोर्ड बैठकका निर्णयहरु
बजेट तथा कार्यक्रम
सार्वजनिक खरिद / बोलपत्र

बिधुतिय सेवाहरु

Local Level

स्थानीय तहहरुको वेवसाईट विवरण प्रणाली

LED

स्थानीय आर्थिक विकास मूल्याङ्कन प्रणाली

FRA

स्थानीय तहको बित्तिय सुशासन जोखिम मूल्याङ्कन

LISA

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन प्रणाली

बारम्बार सोधिने प्रश्नहरु

नेपालको संबिधान- २०७२ को धारा २२० को उपधारा २ आनुसार जिल्ला सभामा जिल्ला भित्रका गाउँ कार्यपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगर कार्यपालिका प्रमुख र उपप्रमुख सदस्य रहने कानुनी व्यवस्था छ।

नेपालको संबिधान -२०७२ को धारा २२० उपधारा (३) अनुसार जिल्ला समन्वय समितिमा जिल्ला सभाले निर्बाचित गराएको एक जना प्रमुख, एक जना उपप्रमुख, कम्तिमा तीन जना महिला, कम्तिमा एक जना दलित वा अल्पसंख्यक सहित बढीमा नौ जना सदस्य रहने व्यवस्था छ।

नेपालको संबिधान -२०७२ को धारा २२० उपधारा (७) ले व्यवस्था गरेको अनुसार जिल्ला सभाको काम, कर्तब्य र अधिकार देहाय बमोजिम छन्: क) जिल्ला भित्रका गाउँपालिका र नगरपालिका बीच समन्वय गर्ने, ख) बिकास तथा निर्माण सम्बन्धि कार्यमा सन्तुलन कायम गर्न सोको अनुगमन गर्ने, ग) जिल्लामा रहने संघीय र प्रदेश सरकारी कार्यालय र गाउँपालिका र नगरपालिका बीच समन्वय गर्ने, घ) प्रदेश कानुन बमोजिमका अन्य कार्यहरु गर्ने।
© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८१ फाल्गुण २ गते शुक्रबार