दैलेख, नेपाल
जि.स.स. दैलेखद्वारा आयोजित 'आ.व. ०८१/८२ को जिल्ला स्तरीय वार्षिक प्रगति समीक्षा कार्यक्रम'का क्रममा लिईएका तस्विरहरु (सोही कार्यक्रममा जिल्लामा आ.व. ०८०/८१ मा LISA , FRA र LED मा उत्कृष्ट स्थानीय तहहरुलाई पुरस्कृत समेत गरिएको थियो।)
जिल्ला समन्वय समितिका उप-प्रमुख, जिल्ला समन्वय अधिकारी लगायतको टोली दुल्लु नगरपालिका अनुगमनको क्रममा दुल्लु नगरपालिका प्रमुख श्री भरत प्रसाद रिजालज्यू को कार्यकक्षमा । ।
आठौं जिल्ला सभा २०८२
field photo