12 Mar, 2025, Wed info@dccdailekh.gov.np (+९७७)-०८९-४२०११४
/ सूचना/समाचार

प्रजातन्त्र दिवस मनाउने सम्बन्धमा।

जिल्ला समन्वय समिति दैलेख २०८१ फाल्गुण २ गते शुक्रबार १८:१२:३३ बजे

उपरोक्त सम्बन्धमा मिति २०८१/११/०२ गते शुक्रबारको दिन जिल्ला समन्वय समिति दैलेखका प्रमुख श्री नमराज शाही ज्युको सभापतित्वमा जिल्ला समन्वय समिति दैलेखको सभाहलमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समिति - दैलेखको बैठकले पत्रमा उल्लेखित निर्णयहरु गरेको जानकारी गराइन्छ।  साथै, प्रजातन्त्र दिवसको निम्ति कार्यक्रमहरु पनि सोहि पत्र अनुसार हुने समेत जानकारी गराइन्छ।

Your Device Cannot read PDF. Click to View

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :


क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति फाईल साईज सम्बन्धित फाईल एक्सन
१. प्रजातन्त्र दिवस मनाउने सम्बन्धमा। २०८१ फाल्गुण २ गते शुक्रबार ८४९.४१ के.बि

थप सूचना/समाचार

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८१ फाल्गुण १९ गते सोमबार